२१३७ ताक ल्हो ल्होसार पर्व शेर्पा संघ जापान

Our Activities

Board meeting

Members

President Corner

INTERNATIONAL NEWS
Reuters.com
BBC
Japan Times
Time Asia
Send us your advise
Email : sherpaassojapan@gmail.com
Sherpa Related
About Sherpa
Sherpakyidug
Taptingkyidug
Northwestsherpa
ABOUT JAPAN
Hotel in japan
Railway
फेडालिजमको बिरोधी फटाहालिजमहरु
HEADLINE NEWS
ウェブ アニメータ
DAILY NEPALI NEWS
Kantipuronline
Gorkhapatra
Mahanagar
Himalyantimes
अमेरिका (फिप्ना) द्वारा नेपालमा आदिबासी जनजाति आन्दोलन
USEFUL LINKES
Date converter
Metric Converter
Currency Converter
Text Translation 
BOARD MEMBERS
Mr. Pasang. Sherpa
President
Mr. Nima W. Sherpa
V. Persident
Mr. Sonam Sherpa
V. Persident
Mr. Kuasang Sherpa
Treasurer
Mr. Sonam T. Sherpa
A.Treasurer
Executive Members
BOARD MEMBERS
Mr. Lama P. Sherpa
Founder (KTM Branch)
Mrs. Pashi Sherpa
V. Persident
Mr. Sangya Sherpa
General Secretary
Mr. Pemba Sherpa
Vice Secretary
Advisors
न्यूयोर्क, अमेरिका रहेका नेपालका आदिबासी जनजातिहरुको साझा संस्था 'नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्वारा आईतवार बेलुकी नेपालबाट संयुक्त राष्ट्र संघको आदिबासी सम्बन्धी स्थाई फोरुम (UNPFII 9th session on Right of  Indigenous Issues) को नबौं बैठकमा भाग लिन न्यू योर्क आएका नेपाली आदिबासी प्रतिनिधिहरु बिच नेपालमा आदिबासी जनजाति आन्दोलन र संघियताबारे अन्तर्कृया कार्यक्रम राखिएको छ ।
२१३७ च्याक फ़ो  ताक ल्हो ल्होसार बिभिन्न  कार्यक्रमसहित भब्यता साथ सम्पन्न
फेब्वारी १४ तारिक को दिन टोयोटा स्थित आर्केडिया  भवनमा २१३७ च्याक फ़ो  ताक ल्हो ल्होसार शेर्पा सघं जापानले  बिभिन्न  कार्यक्रमसहित भब्यता साथ सम्पन्न गरेको थियो !
  शेर्पा  सघं जापानका  अध्यक्षज्यु   श्री पासांग शेर्पाज्युको   सभापतित्व  भएको उक्त कार्यक्रममा नेपाली आदिवासी जनजाती  महा सघं जापानका  अध्यक्ष श्री सुर्य तामांग प्रमुख अथिति  रहनुभएको थियो भने  जापानमा रहेका बिभिन्न एक्कल  जातीय सघं तथा हालै गटन भएको नेपाल जापान बौद्ध सघं बाट पनि प्रतिनिधिहरुको पनि उपस्थिति  रहेको थियो!
   सो कार्यक्रममा शुरुवात श्री लामा फूर्वा शेर्पाज्युले गर्नुभएको सुखत शान्ति पुजा तथा लप्सो बाट भएको थियो भने कार्यक्रममा शेर्पाहरुको सस्कृति झल्काउने परम्परागत नाच स्याब्रु   तथा कर्म शेर्पाज्युले  मिठो गित प्रस्तुत गरेको थियो भने कार्यक्रममा पाल्नु भएका अतिथि लगायत  अन्य पहुनाहरुले पनि बिंगो खेललाई बडो रमाइलो पुर्वक खेल्नु भएको थियो!
    र सघंका सल्लाकार श्री जिग्मे  शेर्पाज्युले स्वागत मन्तब्य सहित  ल्होसार पर्वको बारेमा प्रकास पर्नु भएको थियो! अन्त्यमा  ल्होसारका लावाहरुलाई  सम्मान  गर्दै आगामी २१३८  हे ल्हो  ल्होसारको लावा २ जना पनि छनोट गरि भब्य जनसहभागीता साथ सफलता पूर्वक  सम्पन भएको थियो!

शेर्पा संघ जापान

THIRD ANNUAL GENERAL MEETING OF SHERPA ASSOCIASION CONCLUDED

नव निर्वाचित कार्यसमिति प्रति पठाईएका बदाई पत्रहरु

MORE USEFUL
Unicode Type
Dictionary
Chhahari Type
Google
 
RADIO NEWS
Kantipur FM
BBC UK
Radio Nepal
Hits FM