Sherpa Association Japan 本文へジャンプ
नव निर्वाचित कार्यसमिति प्रति पठाईएका बदाई पत्रहरु


* गत आईतवार आईचिकेन जापान हा सम्पन्नभएको शेर्पा सघ जापानको गौरवशाली तेसा्रो महाधिवेशन बाट अध् यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएकोमा तपाई श्री पासङ शेर्पा (भोजपुर)ज्यू र तपाईको अध्यक्षतामा गठित कार्य समिति लाई हार्दिक बर्ढाई दिदै कार्यकालको पुर्ण सफलताको लागी नेपाली आदिवासी जनजाति महासघ जापान हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छ । महा सचिव तारा राना मगर बाट प्रेशित विज्ञप्तिमा अगाडि भनिएको छ ,आशा छ भविश्यका आउने दिनहरुमा नेपाली आदिवासी जनजाति महासंघ जापान र शेर्पा संघ जापान विच आपसी सहयोग संबन्ध अरु सुमुधुर र जीवन्त बन्दै जानेछ ।

नेपाली आदिवासी जनजाति महासघ जापान


*शेर्पा संघ जापानको नब निर्बचीत सम्पूर्ण कार्य समितिका सदस्यहरुलाई हार्दिक बधाई तथा यहाँहरुको कार्यकालको पूर्ण सफलताको शुभकामना।

Congratulation to all newly elected executive members of Japan Sherpa Association and we wish you all the best.

United Sherpa Association( Sherpa Kyidug)

*शेर्पा समाजको सर्वपक्षीय विकाशको लागी पर्नु भएका जापान शेर्पा किदुग का निवर्तमान कार्यसमितिका सम्पूर्ण सदस्यज्युहरु मा हार्दिक विदाई का साथै वर्तमान कार्यसमितिका सम्पूर्ण सदस्य ज्युहरु मा बधाई का साथै आफ्नो कार्यकालको सफलताको शुभकामना ज्ञापन गर्द छौं !!!!!!!!!!!!!!

शेर्पा किदुग परिवार
बेल्जियम


*Dear President, members, and advisors,
Japan sherpa association
Japan.
Dear friends,
Tashidelek ! First of all, I would like to give big congratulation to newly formed Sherpa association of Japan, leaded by Mr. Pasang Sherpa.
Today, we also formed a committee (151 members) for conduct the forth convention of Sherpa Association of Nepal. We will try to make successful convention. I hope, your organisation and the sherpa association of Nepal will keep very good relation in coming days.
Thanks and with my warmest best wishes to all the members.
Sherpa Association of Nepal
-Dorjee Jangbu Lama