बिहान सबेरै पुर्वबाट रातो भकुन्ड जस्तो गोलाले टाडा समुन्द्र माथिबाट धेरै दिन पछि टुप्लुक्क आफ्नो रातो चम्किलो अनुहार देखाउदै सम्पूर्ण जापान भर न्यनो प्रताब फिंजाई रहेका थिए लाग्दाथियोकी प्रकृतिले संसार भर फैलिएर रहेका सम्पूर्ण शेर्पाहरुलाई आफ्नो महान चाड ल्होसारको उपलक्ष्यमा न्यनो शुभ कामान दिईरहेको यसै शुभ कामानलाई आफ्नो मन भित्र न्यनै रुपमा अँगाल्दै कोही आफ्नो रोजगार तर्फ (काम छिट्टै सकाएर आउछु हजूर), कोही आजको मुख्य कार्यक्रमको तमतयारी तर्फ ब्यस्त हुदै थिए समय धमाधम अगाडि बढिरहेको थियो यसले शेर्पा संघ जापानका कार्यकर्ताहरुलाई अहिले नै  कार्यक्रम सञ्चालन गर्नु भनि घच्याटी रहेको जस्तो भान हुन्थ्यो
थकाली सेवा समिती तोकाइ जापानको आयोजनामा तोरन्ल्ह ( फागु पुर्णिमा ) कार्यक्रम सम्पन्न
तारा राना मगर
मिती २००९ -०३- १५ तारिकका दिन थकाली सेवा समिती तोकाइ जापानको आयोजनामा एक भव्य समारोहका बिच तोरन्ल्ह ( फागु पुर्णिमा ) कार्यक्रम सम्पन्नभएको छ | सस्थाका कार्यबाहाक अध्यक्ष श्री भुपेन्द्र तुलाचन ज्युको सभापतित्व तथा नेपाली आदिबसी जनजाती संघ जापानका कार्यबाहक अध्यक्ष श्री ज्ञान पुन मगर ज्युको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा अतिथीहरुमा क्रमश नेपाली सेवा समितीका अध्यक्ष श्री ज्योति पुन मगर ,नेपाली आदिबासी जनजाती संघ जापानका महासचिब श्री तारा राना मगर , तमुधी नागोया का अध्यक्ष श्री अोम गुरुङ ,मगर सेवा समितिका अध्यक्ष श्री सोम पुन मगर ,शेर्पा संघ जापानका श्री फुर्पा शेर्पा ,नेपाल तमाङ मैत्री समाज जापानका श्री सोम तामाङ् ,लाली गुराश लोकसांस्कृतिक परिवारका अध्यक्ष श्री श्री कमल पुन मगर तथा लोक गायक श्री मन थापाज्युको पनि आतिथ्यता रहेको उक्त कार्यकर्म अतिथी गणहरुलाई ब्याज ,खादा र अबिर बाट स्वागत गर्न सस्थाका महिला स्वयम सेबिका श्रीमती गीता सेरचन ,श्रीमती खिमा
BOARD MEMBERS
Mr. Jigme D. Sherpa
President
Mr. Karsang Sherpa
V. Persident
Mr. Pasang Sherpa
Adviser
Mr. Dorji Sherpa Lekali
Advisor
Mr. Samden Sherpa
Advisor
Mrs. Chotten Sherpa
Adviser
INTERNATIONAL NEWS
Reuters,com
BBC 
Japan Times 
The Times of India 
Time Asia 
Our Activities
Board meeting
Members
USEFUL LINKES
Date converter
Metric Converter
Currency Converter
Text Translation 
ウェブ アニメータ
BOARD MEMBERS
Mr. Lama P. Sherpa
Founder (KTM Branch)
Mr. Sangya Sherpa
Secretary
Mr. Mingma Sherpa
Accountant
Mr. Tawa D.Sherpa
Adviser
Mr. Furba Sherpa
Adviser
President Corner
शेर्पा संघ जापानको अयोज़नामा ल्होसार कार्यक्रम सम्पन्न
RADIO NEWS
Kantipur FM
BBC UK
Radio Nepal
Hits FM
ABOUT JAPAN
Hotel in japan
Railway
MORE USEFUL
Unicode Type
Dictionary
Chhahari Type
Google
HEADLINE NEWS
DAILY NEPALI NEWS
Kantipuronline
Gorkhapatra
Mahanagar
Himalyantimes
यहाँहरुको लेख सुझाब र सल्लाहको अपेक्ष गर्दाछौ l
Email : sherpaassojapan@gmail.com

Sherpa Association Japan Loshar Party 2009 Slide Show

शेर्पा सम्बन्धी